दफा २५
निर्विरोध निर्वाचित
: दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा दफा ३ बमोजिम निर्वाचित गर्नु पर्ने कुनै पदका लागि जति जना निर्वाचित हुने हो त्यति नै वा सो भन्दा कम उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले सो पदमा त्यस्तो उम्मेदवार तोकिए बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।